You are viewing the translated version of कम्पनीलाई साहूले ऋण चुक्ता गर्न जारी गरेको सूचना.

Schedule 2
कम्पनीलाई साहूले ऋण चुक्ता गर्न जारी गरेको सूचना

(नियम ४ को उपनियम (१) सँग सम्बन्धित)
कम्पनीलाई साहूले ऋण चुक्ता गर्न जारी गरेको सूचना

श्री ……………. कम्पनी प्रा.लि./लि.
………………… (कं.को रजिष्टर्ड ठेगाना उल्लेख गर्ने)

महाशय,

तपाई ऋणी ………………………. कम्पनी प्रा.लि./लि.ले मिति ………………का दिन म ………………. बाट रु. …………..(अक्षरेपी…………………………….. ) ऋण लिई ……………. साल ……… महिना ……. गतेभित्र चुक्ता गर्नेछु भनी हामी दुई पक्षबीच भएको मिति ……………………. को लिखतमा उल्लेख भए अनुरूप हाल मिति ………………गतेसम्म पनि रकम चुक्ता नगरेको हुनाले उक्त मितिदेखि आजसम्म भुक्तानी गर्न बाँकी रु……….. (अक्षरेपी …………………………) र सोमा लाग्ने ……. प्रतिशत व्याज सहित जम्मा रु…………….(अक्षरेपी ………………………………. ) यो सूचना पाएको मितिले ३५ दिनभित्र मेरो……………………बैंक स्थित खाता नं. ……………..मा जम्मा गरी सो को अर्धकट्टी भौचर लिई मेरो निम्न ठेगानामा बुझाउन ल्याउन हुन सूचित गरिन्छ ।

साहू वा निजबाट अख्तियार प्राप्त व्यक्तिको,–
दस्तखतः
नाम, थर :
ठेगाना :
मिति :